खेर जाने खोस्टाबाट बनाइएको टोपी र झोला विदेश निर्यात
डुम्रे । तनहुँको व्यास नगरपालिका-५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छिन् । उनी भन्छन्, ‘कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने