अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
बेनी । बेनी-जोमसोम सडकमा १६ घण्टापछि सवारी सञ्चालन भएको छ। सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिक-२ भुरुङ्गतातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो । मंगलबार राति करिब १० बजेदेखि अवरुद्ध बनेको सिधा यातायात आज दिउँसोदेखि सञ्चालन भएको अन्नपूर्ण-२ का वडाअध्यक्ष