पोखरामा नयाँ समीकरणः आचार्य र गुरुङको अग्रता बढ्यो
पोखरा । शुक्रबार दिउँसोसम्म गठबन्धनको अग्रता थियो । मेयरमा धनराज आचार्य ३ हजार भन्दा बढी मतान्तरले अघि हुँदा उपमेयरमा कोपिला रानाभाट करिब ५ सय मतले अघि थिइन् । शुक्रबार साँझदेखि उपमेयरको समीकरण फेरिएको छ । विस्तारै एमालेकी मन्जु गुरुङले अग्रता