पोखरामा सडक भासियो, घर पनि ओडार जस्तो बन्यो
कास्की । केहीदिनदेखि परेको अविरल वर्षाका कारण पोखराको सडक भासिएको छ । पोखरा वडा नम्बर ४ को फिर्केमा सडक भासिएर दुई चिरा परेको छ भने घर पनि भासिएको छ । फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरिया कर्म अगाडिको बाटो करिब १५ मिटर