फलफूलमा फौजी किराको प्रकोपले किसान चिन्तित
गलेश्वर । म्याग्दीका खेतबारीका बाली तथा बगैचाका फलफूलमा फौजी किराको प्रकोप भएपछि किसान चिन्तित बनेका छन् । यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी कीराको प्रकोप देखिएको हो । फूल फुलेर चिचिला लाग्न थालेका सुन्तलाबारीमा फलेका