आयुर्वेद चिकित्साबाट पनि उपचार शुरु
कास्की । मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसी)मा आयुर्वेद औषधालय शाखा स्थापना गरिएको छ । गाउँपालिकासहित लमजुङको उत्तर पश्चिम भेगका नागरिकलाई आधारभूत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रमा गण्डकी प्रदेश आयुर्वेद औषधालय केन्द्रले शाखा सञ्चालनमा ल्याएको छ