सर्वोच्चले पुनर्बहाली गरेपछि हितेन्द्रले भने- सरकारले आहत गर्यो, न्यायालयले राहत
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन्। उनले सरकारको निर्णयबाट आहत भएकामा न्यायालयले राहत दिएको बताए। शाक्यले भने, ‘न्यायालयको निर्णयले राहत महसुस भएको छ।’ उनले आफ्नो योग्यता र