नेपाल सम्वत् नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर होः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको बताएकी छन्। नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले यस्तो बताएकी हुन्। ‘नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो। नेपाल संवत्का