बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत प्राप्त
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिँयाले विश्वासको मत पाएका छन् । उनलाई बागमती प्रदेशका ६३ सांसदले मत दिए । उनको विपक्षमा २२ सांसदले मतदान गरे भने ७ जना तटस्थ रहे । प्रदेशसभामा रहेका ११० सदस्यमध्ये ९२ जना मात्रै उपस्थित