स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोड : स्वास्थ्यमन्त्री शर्मा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले स्वास्थ्य क्षेत्रको समग्र सुधार र जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोड दिनुपर्ने बताएकी छन् । देशकै पहिलो छात्रा स्कुल ‘कन्या मन्दिर मावि’को अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै स्वास्थ्यमन्त्री डा