अनलाइनमार्फत् ठगी गर्ने ९ चिनियाँसहित १९ जना प्रहरीको फन्दामा
काठमाडौं । अनलाइनमार्फत् ठगी गर्ने ९ चिनियाँसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध महाशाखाले उनीहरूलाई बुढानिलकन्ठको वडा-२ महादेवखोला, काठमाडौं महानगरपालिका-४ चण्डोलबाट पक्राउ गरेको हो । चिनियाँ नागरिकहरूले अवैधरूपमा अफिस सञ्चालन गरी सामाजिक सञ्जाल वाट्सएपमा विभिन्न व्यक्तिहरूसँग कुराकानी गरी