देउसीभैलो राति १० बजेसम्म खेल्न पाइने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम