भारतीय दूतावासले मनायो आइटेक दिवस
काठमाडौँ । भारतीय राजदूतावासले प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ। दूतावासले इन्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको हो । कार्यक्रममा प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका भूतपूर्व विद्यार्थी र