संविधान राम्रो बने पनि मुलुकले राजनीतिक स्थिरता पाउन सकेन : पूर्वराष्ट्रपति
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा राम्रो संविधान बनेपनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् । मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले मुलुकको संविधान बनाउन आफुले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बनेपनि राजनीतिक