वीर अस्पतालको छतको पर्खाल खस्यो, ४ जना घाइते
काठमाडौँ । वीर अस्पतालको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् । अस्पतालको पुरानो भवनमा रहेको छतको पर्खाल आइतबार दिउँसो खसेको हो । लगातारको वर्षाको कारण पुरानो ईंट्टाको पर्खाल भत्किएको बताइएको छ । प्रहरीका अनुसार तीन महिला र एक