राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । छातीमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो । राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखेर उपचार गरिने अस्पतालका प्रशासन प्रमुख बैकुन्ठ थपलियाले जानकारी दिए । राष्ट्रपति पौडेल केही दिन