पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि सरकार पूर्ण प्रतिबद्धः प्रम प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएका छन् । राष्ट्रिय पत्रकारिकता पुरस्कार वितरण समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै आईतवार प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले सरकारले सञ्चार क्षेत्रको