भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन माग गर्दै विद्यार्थीको प्रदर्शन
काठमाडौं । विद्यार्थीहरुले भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन गर्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् । संयुक्त विद्यार्थी संगठनले बिहीबार शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले सो प्रकरणमा