गोटागन्ती मिटर रिडर संघर्ष समितिद्वारा प्राधिकरणमा धर्ना
काठमाडौं । नेपाल विद्युत प्राधिकरण अन्तर्गत गोटा गन्तिमा काम गर्दै आएका मिटररिडर मजदूरहरुले ज्यालादारी नियुत्तीपत्र उपलव्ध गराउनुपर्ने भन्दै केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । समान श्रममा आधारित ज्याला पद्धतीको विकास गर्नुपर्ने र ज्यालादारी नियुक्ती पत्र उपलव्ध गराउनुपर्ने भन्दै गोटागन्ती मिटर