नक्कली भुटानी शरणार्थी प्रकरण : आज सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी
काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी ठगि प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने तयारी गरेको छ। शुक्रबार नै प्रतिवेदन बुझाउने तयारी भएपनि अन्तिम समयमा थप दुई जना पक्राउ परेपछि बयान गर्नुपर्ने भएकाले सरेको काठमाडौं प्रहरी परिसरस्रोतले जनाएको छ । प्रहरीले