दण्डहिनताको अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पूर्वसन्ध्यामा दण्डहिनताको अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । नेपाल मानव अधिकार संगठनको आयोजनामा न्यायापालिकालाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु पर्ने माग राख्दै शुक्रबार प्रदर्शन गरिएको हो । सबैका लागि मर्यादा, स्वतन्त्रता