एक किलो ७० ग्राम सुनसहित एक भारतीय विमानस्थलबाट पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ७० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । यूएईको सारजहाबाट सोमबार एयर अरबियाको जहाजबाट काठमाडौं आएका भारतीय नागरिक मोहमद हुसेन सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ । विमानस्थल सुरक्षा प्रहरी