भुटानी शरणार्थी प्रकरणमा संलग्न १८ जनासँग बयान, आइतबारदेखि थुनछेक बहस
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका १८ जनासँग बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको हो । आरोपितविरुद्धको बयान शुक्रबार सकिएको र आइतबारबाट थुनछेक