मौसम पूर्वानुमानः आज दिउँसो तीनवटा प्रदेशमा वर्षा हुने
काठमाडौं । आज आइतबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो । साथै देशको हिमाली भू-भागका एक