काठमाडौं । भूकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडौं ल्याइदैँछ ।
नेपाल प्रहरीका अनुसार सो भुकम्प परी घाइतेहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सको उडानद्वारा काठमाडौं ल्याइदै गरिएको हो ।
गएराती जाजरकाेटलाइ केन्द्रबिन्दु बनाएर गएकाे भुकम्पमा परी अहिलेसम्म १३८ जनाभन्दा बढीकाे मृत्यु भइसकेकाे छ ।




















