ल्होत्से मलमा लुटपाट गरेको आरोपमा ४ जना पक्राउ
काठमाडौँ । नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट गरेको आशंकामा ४ जना पक्राउ परेका छन् । सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल र काठमाडौं सुपर मार्केटमा तोडफोड र लुटपाट भएको थियो । सोमबार जरिवानाबापतको रकम घटाउनुपर्ने र