रास्वपाका कार्यकर्ताद्वारा अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन् । बुधबार जिल्ला अदालत काठमाडौंमा स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको जाहेरी पक्षबाट बहस समेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै