संघीयता खारेजीको माग गर्दै जनमोर्चाको नाचगानसहितको प्रदर्शन
काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले आइतबारदेखि संघीय राजधानीकेन्द्रित एक हप्ते आन्दोलन थालेको छ। आन्दोलनअन्तर्गत आइतबार जनमोर्चाले काठमाडौंको रत्पार्कस्थित शान्ति वाटिकामा प्रदर्शन गरेको छ । त्यसक्रममा जनमोर्चानिकट कलाकारहरूले सडकमा नाचगान गरे भने नेतचाहरूले पनि सडकमै भाषण गरे । जनमोर्चाले