डुब्न लागेको घाम बनेका साझा संस्थालाई जोगाइनेछ : मन्त्री अधिकारी
ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले डुब्न लागेको घाम जस्तो बनेको साझा संस्थालाई जोगाउन मन्त्रायले पहल गर्ने बताएका छन् । शनिबार यहाँ आयोजित साझा प्रकाशनको २५औँ साधारणसभामा मन्त्री अधिकारीले आफ्नो मन्त्रालयअन्तर्गतका साझा भण्डार, साझा यातायात, साझा