तीनकुने घटनाः प्रदर्शनकारी हिंसात्मक भएपछि गोली चलाउनुपरेको प्रहरीको दाबी
काठमाडौं । नेपाल प्रहरीले शुक्रबार तीनकुनेमा प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको बताएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उत्तेजित भीड हिंसात्मक रूपमा प्रस्तुत भएपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी दिनेश आचार्यले बताए। प्रदर्शनकारीहरू