बिपी राजमार्ग दसैंअघि नखुल्ने
काठमाडौँ । बाढीपहिरोले बिपी राजमार्गको १२ किमी सडकमा क्षति पुर्याएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार चौकीडाँडा-कालढुङ्गा १८ किमी सडकमध्ये १२ किमी सडक पूर्ण रूपमा क्षति छ। मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी बिपी राजमार्गको १२ किमी सडक बगेको जानकारी