सबै नेपालीलाई नागरिक बिमामा जोड्नुपर्छ : मन्त्री पौडेल
पाटन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने बताएका छन् । विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग संघद्वारा आज यहाँ आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई निरोगी बनाउन उपचारात्मक पद्धतिभन्दा