पूर्व डीआईजी जोशीको बयान र थुनछेक बहस न्यायाधीश खरेलको इजलासमा
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । आइतबार आफैं अदालत हाजिर भएका उनको आजैबाट बयान तथा थुनछेक बहस सुरु हुनेछ । जोशीको बयान तथा थुनछेक बहस काठमाडौं