आजबाट टी-ट्वान्टी विश्वकप हुँदै
काठमाडौं । आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट अष्ट्रेलियामा शुरू हुँदैछ । भिक्टोरियामा आइतबार पहिलो राउण्ड अन्तर्गत समूह ‘ए’ का दुई खेल हुँदैछन् । उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार