टी–ट्वान्टी विश्वकपः नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित
काठमाडौँ । आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टी–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । मलेसियाको युकेएम ओभलमा भएको