टी–ट्वान्टी विश्वकपः श्रीलंकामाथि न्युजिल्यान्डको सहज जित
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकपमा न्युजिल्यान्डले श्रीलंकामाथि सहज जित निकालेको छ । शनिबार भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले पराजित गरेको हो । सिड्नीमा न्युजिल्यान्डले दिएको १६८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०२