नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक
काठमाडौँ । नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताका लागि तयार गरिएको ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताका लागि तयार गरिएको ‘नेशनल गेम ट्रफी’ सार्वजनिक गरेका हुन । सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकमा