“बाहिर जे छ, भित्र पनि त्यही देखाउनोस्, मेकअप नगर्नोस्” : अर्थमन्त्री खतिवडा
अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक इमानदारीलाई अक्षुण राख्दै लेखापरीक्षकहरूले यथार्थपरक प्रतिवेदन पेश गर्नुपर्नेमा जोड दिनुभएको छ । वित्तीय सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले लेखापरीक्षण प्रतिवेदन वास्तविक र यथार्थपरक हुनेैपर्ने अपरिहार्यता औँल्याउनुभएको छ । नेपाल चार्टर्ड एकाउण्टेटस् संस्था (आइक्यान)