भारतमा आज महिला वित्त मन्त्रीले बजेट प्रस्तुत गर्दै
भारतको संसदमा दोश्रो पटक निर्वाचित नरेन्द्र मोदी सरकारले पहिलो पटक आज वजेट पेश गर्दैछ । नयाँ अर्थमन्त्री निर्मला सितारामणले आजको संसद वैठकमा वजेट पेश गर्न लागेका छन् । यसपटक वजेट होइन वहि खाता पेश गर्ने वताइएको छ । ब्रिफकेसमा राखेर