चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्। निर्वाचन प्रक्रियालाई थप स्वच्छ र मितव्ययी बनाउन क्रियाशील ‘चेतना परियोजना’ ले हालै गरेको अनुसन्धानले संविधानमै आवधिक निर्वाचनको मिति तोक्नेदेखि सामाजिक