खानेपानी मन्त्री श्यामबहादुर खड्काको राजीनामा, बानियाँ पक्षमा उभिए
काठमाडौं, साउन १३ । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आज बिहान पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामालाई भेटी राजीनामा बुझाएका खड्काले नेपाली कांग्रेसको आन्तरिक विवादसँग जोडिएर मन्त्री पद त्याग गरेका हुन्। कांग्रेस संसदीय दलका