राप्रपा संसदीय दलको नेता ज्ञानबहादुर शाही र प्रमुख सचेतक खुश्बु ओली
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले शाहीलाई नेता र खुश्बु ओलीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो । राप्रपा