विशेष महाधिवेशन अनुचित सिद्ध भयो, मुद्दा छिटो टुङ्ग्याओस् : कांग्रेस नेता सिटौला
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनको प्रस्ताव अनुचित भएको बताएका छन्। बुधबार सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको आन्तरिक विवादसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसलाई छिटो टुङ्ग्याउन आग्रह गरे। सिटौलाले आफूहरूले