रास्वपाले डिपी अर्याललाई सभामुख बनाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुख बनाउने भएको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत रुपमा अर्याललाई सभामुखमा अगाडि बढाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । स्थापनाकालदेखि नै उपसभापति बनेका अर्याललाई पार्टीले संसद