प्रधानमन्त्री ओली चीनको पाँचदिने भ्रमणका लागि भदौ १४ गते प्रस्थान गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जाने भएका छन्। उनी पाँच दिने चीन भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको पाँच दिने चीन भ्रमणको