राज्य व्यवस्था समितिको सभापतिबारे निर्णय गर्न देउवा निवासमा वैठक
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनबारे निर्णय गर्न नेपाली कांग्रेसले आज अनौपचारिक बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान १० बजेपछि बैठक बस्ने तय भएको छ। बैठकमा कांग्रेसका दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज