प्रतिनिधिसभाको सभामुखको निर्वाचन चैत २२ गते हुने
काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलहरुको वैठकमा सभामुखको निर्वाचन चैत २० गते गर्ने गरी प्रस्ताव गरिएको राप्रपा सांसद खुश्बु ओलीले जानकारी दिइन् । उनले सभामुखको निर्वाचन चैत २२ गते