उपसभामुख हटाउन दुई तिहाइ बहुमत आवश्यक, गठबन्धनसँग पर्याप्त संख्या
काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्ने तयारी थालेको छ। यसका लागि सत्तारुढ दलका सांसदहरुको हस्ताक्षर संकलन भइरहेको छ । संविधानको धारा ९१(६) अनुसार, उपसभामुखलाई हटाउन प्रतिनिधिसभामा दुई तिहाइ बहुमत आवश्यक पर्छ। २७५ सदस्यीय सभामध्ये हाल