प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे संसदलाई दिए जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट सुरु हुने आफ्नो चीन भ्रमणसम्बन्धी जानकारी प्रतिनिधिसभालाई गराएका छन्। शुक्रबारको संसद बैठकलाई सम्बोधन गर्दै उनले भ्रमणको उद्देश्य, कार्यसूची र महत्वबारे जानकारी दिएका हुन् । यसअघि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत