कांग्रेसले कोशीका मुख्यन्त्री कार्कीलाई विश्वासको मत दिँदै सत्तापक्षकै सिटमा बस्ने
विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ। आज बिहान बसेको दलको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको कोशी प्रदेशका मन्त्री शम्शेर राईले जानकारी दिए । उनका अनुसार केन्द्रले गरेको परिपत्र